भारतमा एक दिनमै थपिन्छ ७० हजारभन्दा बढी संक्रमित

मुम्बई । भारतमा एकै दिन ७० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा एकै दिन ७० हजार १ सय १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण शुरु भएयता भारतमा एकै दिन फेला परेका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो । महाराष्ट्रमा १३ हजार र उत्तर प्रदेशमा ५ हजार भन्दा बढी संक्रमित थपिएका … Continue reading भारतमा एक दिनमै थपिन्छ ७० हजारभन्दा बढी संक्रमित